बलात्कार मुद्दामा ८४ वर्षीय वृद्ध पक्राउ
मेरोन्यूज
२०७८ जेठ २१ गते १२:०१

काठमाडौं । जबरजस्ती करणी मुद्दामा सात वर्ष बढी जेल सजाय पाएका ८४ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर ४ का ८४ वर्षीय रामु केसीलाई बिहीबार बिहान घरबाटै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार २०७६ मंसिर २६ गते जबरजस्ती करणी मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले ७ वर्ष ५ महिना ८ दिन कैद र दुई लाख २५ हजार जरिवाना सजाय तोकेको थियो ।
अदालतको फैसला लगतै केसी फरार भएका थिए । पक्राउ परेका केसीलाई बिहीबार नै अदालतमा पेश गरिएको थियो । अदालतको आदेश कार्यान्वयनको लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया