नागरिकता अध्यादेश बिरुद्धको रिट हेर्दाहेर्दैमा राखियो
मेरोन्यूज
२०७८ जेठ २१ गते १४:२३

काठमाडौँ । सर्वोच्च अदालतले नागरिकता अध्यादेश बिरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सरकारले ल्याएको नागरिकता अध्यादेश बिरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रवारबाट सुनुवाइ भएको हो ।
जेठ २७ मा सुनुवाई गर्नेगरी रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको जनाइएको छ । नागरिकता अध्यादेशसम्बन्धीको सुनुवाइ गर्न प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् । रिट निवेदकले अध्यादेश संविधानसँग बाझिएको भन्दै खारेज गर्न माग गरेका छन् ।
सम्बन्धित
















आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
प्रतिक्रिया