स्वास्थ्य मन्त्रालयको निर्देशन : सबै अस्पतालले बालबालिकाका लागि कम्तिमा २० प्रतिशत शय्या छुट्याउनू
मेरोन्यूज
२०७८ जेठ २१ गते १७:३०

काठमाडौं । सरकारले सबै निजी, सरकारी तथा साम्ुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाले कुल श्ययाको २० प्रतिशत बालबालिकाहरुका लागि छुट्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको पहिलो र दोस्रो लहरमा अत्यधिक युवा र बृद्धबृद्धाहरु ब्ढी प्रभावित भएको अवस्था रहेको छ । दोस्रो लहरपछि पुन तेस्रो र चौथो लहर आउने सक्ने हुदाँ बालबालिकाहरु ब्ढी मात्रामा संक्रमित हुन सक्ने भन्दै सबै निजी, सररकाी तथा साम्ुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरुले कुल श्ययाको २० प्रतिशत बालबालिकाहरुका लागि छुट्याउन निर्देशन दिएको हो ।
मन्त्रालयको व्यवस्थापन महाशाखा डा. मदन उपाध्यायले सबै स्वास्थ्य संस्थाहरुले कुल श्यायको २० प्रतिशत बालबालिकाहरुको लागि अक्सिजनसहित छुट्याउन आग्रह गरे ।

सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया