सडक खन्दै मजदूर, आर्थिक वर्ष सकिनै लाग्दा बजेट सक्ने चटारो
मेरोन्यूज
२०७८ जेठ २२ गते १०:२६

रामपुर । पाल्पाको रामपुर नगरपालिका–५ स्थित राम्चेडाँडासम्म पुग्ने सडक निर्माणका लागि राम्चे सामुदायिक वन क्षेत्रमा सडक खन्दै मजदूर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नयाँ सडक निर्माणको काम धमाधम भइरहेको छ । कतिपयले बजेट सक्न असारे विकास भन्दै टिप्पणी गरेका छन् ।
सम्बन्धित
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया