पछिल्लो २४ घन्टामा संक्रमणभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी
मेरोन्यूज
२०७८ जेठ २२ गते १८:००

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टाको अवधिमा ६८ जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार १६ हजार ८१४ परीक्षणमध्ये ११ हजार ४ सय ७१ पिसिआरबाट ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
प्रतिक्रिया