सुनचाँदीको मुल्य बढ्यो
मेरोन्यूज
२०७८ जेठ २३ गते १२:२६

काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनको मुल्य बढेको छ ।
गत शुक्रबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आइतबार ७ सय रुपैयाँले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित

















निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
प्रतिक्रिया