कर्णाली प्रदेश सरकारमा थपिएका मन्त्रीले लिए सपथ
मेरोन्यूज
२०७८ जेठ २३ गते १५:०२

काठमाडौं । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकामा थपिएका दुई मन्त्रीले सपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त भएका दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीले सपथ लिएका हुन् ।
श्रेष्ठले जलश्रोत तथा ऊर्जा विकास र बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको सपथ गराए । पुनर्गठनपछि कर्णाली प्रदेश सरकार आठ सदस्यीय भएको छ ।
सम्बन्धित
















चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया