नेपाललाई डेनमार्कले १४ लाख डोज खोप दिने
मेरोन्यूज
२०७८ जेठ २३ गते १६:२२
काठमाडौँ । नेपाललाई डेनमार्कले एस्ट्राजेनेकाको १४ लाख खोप दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्नका लागि डेनमार्क सरकारले उक्त खोप दिने भएको हो ।
युनिसेफमार्फत डेनिस सरकारले नेपाललाई सहायतामा १४ लाख खोप उपलब्ध गराउन लागेको हो । डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको १४ लाख खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिए ।
यो पनि पढ्नुहोस् : दोस्रो डोज खोप लगाउने टुंगो नहुँदा १४ लाखको ज्यान जोखिममा
सम्बन्धित















चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया