जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पूर्नवाहाली गर्न सर्वाेच्चको आदेश
मेरोन्यूज
२०७८ जेठ २३ गते १६:३०

काठमाडौं । पार्टीले कारवाही गरी पदमुक्त गराएका राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण गथापालाई पर्नूवाहाली गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ती लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलाग्दा सम्म कार्यान्वयनन गर्न अन्तरिम आदेश दिएको हो ।
सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न न्यायाधीस चुँडालले आदेश दिएका छन् ।
थापाको पूर्नवाहालीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिन लागेको विश्वासको मतमा बल मिलेको छ । थापा गुरुङको पक्षमा थिए ।
गुरुङको पक्षमा पार्टी निर्णय विपरित लागेको भन्दै जनमोर्चाले सांसद थापालाई कारवाही गर्ने निर्णय गरेको थियो ।


सम्बन्धित













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया