थप ३,४७९ जनामा कोरोना पुष्टि ,६,६३६ निको भए
मेरोन्यूज
२०७८ जेठ २३ गते १६:३८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार ४७९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४७१ पीसीआर परीक्षण गर्दा ३ हजार २४ जनामा र ३ हजार २६२ एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ
सोही अवधिमा ६,६३६ जना निको भएका छन् । कुल संक्रमतिको ३८.२ प्रतिशत महिला र ६१ं.८ प्रतिशत पुरुष संक्रमित भएका छन् ।
उनले पीसीआर गरेको २८ प्रतिशत भन्दा बढी कोरोना पोजेटिभ देखिएको जानकारी दिए । हरेक दिन कोरोना संक्रमित भन्दा निको हुने दर बढ्दै गएको छ ।
सम्बन्धित










कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया