अण्डरवेयरमा लुकाएको ३ लाख सहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ जेठ २३ गते १७:४९

पर्सा । हुन्डी कारोबारको ३ लाख रुपैया सहित वरिगञ्जबाट एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–६ बस्ने ३९ वर्षीय अमित कुमार गुप्तालाई पक्राउ गरेको हो ।
शुक्राबार वीरगञ्ज महानगरपालिका–१६ ईनर्वाचोक स्थित भारत रक्सौलबाट ना २८प ५७५ नम्बरको मोटरसाइकलमा वीरगञ्ज बसपार्कतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा अण्डरवेयरमा लुकाईछिपाई राखिएको ३ लाख रुपैयाँ सहित गुप्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका गुप्ताविरुद्ध बैंक तथा बित्तीय संस्था सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया