सर्वोच्च अदालतले आज संवैधानिक इजलासको पेशी तोकेन
मेरोन्यूज
२०७८ जेठ २४ गते ११:१०

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि नतोकेकाले संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा अस्वस्थ भएकोले स्थगित भएको जनाइएको छ ।
सर्वोच्च अदालत प्रशासनका अनुसार प्रधानन्यायाधीशको स्वास्थ्य अस्वस्थ भएको भन्ने आएकाले स्थगित भएको हो । संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराको नेतृत्वमा दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको इजलास गठन गरिएको छ ।
सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया