कोरोनाबाट जनतालाई मुक्त बनाउने प्राथमिकता : स्वास्थ्यमन्त्री तामाङ
मेरोन्यूज
२०७८ जेठ २४ गते १५:३३

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना भाइरस (कोभिड–१९) कहरबाट नेपाली जनतालाई मुक्त गर्ने बताएका छन् ।
उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्ने जानकारी दिए । कोरोनाको तेस्रो लहरमा बालबालिकाहरूलाई बढी जोखिममा पर्ने विज्ञहरूले बताएको हुँदा त्यसका लागि आइसीयू थप गर्ने तयारी रहेको उनले जानकारी दिए ।
उनले सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्याउने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै नागरिकलाई स्वास्थ्य बिमाको पुहँचमा पुर्याउने बताएका हुन् ।
आम नागरिकहरूले आफूहरूले गरेका काममा खबरदारी गर्न उनले आग्रह गरे । उनले भने, “स्वास्थ्यमा रहेका कामहरू पारर्दशी बनाउने छु ।”
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया