सर्वाेच्चको आदेशविरुद्ध एमाले पूनरावलोकनमा जाने

काठमाडौं । एमालेले पार्टी ह्वीप उल्लंघनको आरोपमा कारवाही गरेका कर्णाली प्रदेशका प्रकाश ज्वालासहितका ४ प्रदेश सांसदको कारवाहीमा अन्तरिम आदेश जारी गदै पूर्नवाहाली गरेपछि एमालेले निर्णय विरुद्ध पूनरावलोकन गर्ने भएको छ ।
एमाले र माओवादी केन्द्रको एकता वदर पछि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले गत फागुन २८ मा नवौं महाधिवशेनले निर्वाचित गरेको केन्द्रीय कमिटिलाई भंग गदै दशौं महाधिवेशन आयोजक कमिटि गठन गठन गर्ने निर्णय लिएका थिए ।
तर सर्वाेच्चले महाधिवेशन आयोजक कमिटिले गरेका कारवाहीको वैधानिकतामा प्रश्न उँठाउँदै कर्णालीका चार सांसदको कारवाहीमा अन्तरिम आदेश दिादै पर्नूवाहाली गरिदिएको थियो । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता नदिने आदेश विरुद्ध नेकपा एमाले पुनरावलोकनमा जाने तयारीमा रहेको नेता सुवास नेम्वाङले वताए ।
‘पुनरावलोकन जाने तयारी भइरहेको छ’, उनले भने ।
बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले फ्लोर क्रस गर्ने सांसदलाई महाधिवेशन आयोजक समितिले कारबाही गर्न नसक्ने आदेश दिएको हो ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया