प्रदेश प्रमुखको कार्यालय पुगे विपक्षी गठबन्धन
मेरोन्यूज
२०७८ जेठ २९ गते १६:२५

काठमाडौँ । मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेपछि विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।
गुरुङले बहुमत जुटाउनका लागि जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको नाममा नक्कली दाबी गरेको आरोप विपक्षी गठबन्धनले लगाएको छ ।
विपक्षी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गुरुङको कदमलाई लिएर आपत्ति जनाएका छन् ।
यो पनि पढ्नुहोस् : गण्डकी प्रदेशमा फेरि नयाँ ट्वीष्ट : पृथ्वीसुब्बा गुरुङले पनि गरे सरकारमा दावी
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया