एमालेकाे मुख्यमन्त्री ढल्न थालेपछि याेगेशले भने नेताहरूकाे अहंकार र शक्तिकाे टकराब कहिले सम्म ?
मेरोन्यूज
२०७८ जेठ २९ गते २१:४१

काठमाडाैं । एमालेकाे मुख्यमन्त्री ढल्न थालेपछि नेता याेगेश भट्टराईले नेताहरूकाे अहंकार र शक्तिकाे टकराब कहिलेसम्म रहने भनी प्रश्न गरेका छन् । गण्डकीका मुख्यमन्त्रीले विश्वासकाे मत पाउन नसकी विपक्षी गठबन्धनकाे नयाँ सरकार बनेपछि भट्टराईकाे उक्त भनाइ सार्वजनिक भएकाे हाे ।
‘नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्बी सुब्बाहरु पिल्सीनु पर्ने हो ?’ उनले प्रश्न गरेका छन्, ‘ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो ?’ सबै प्रदेशमा दलका काम कार्वाहीको पुन: संरचना गर्न ढिलाइ नगर्न पनि आग्रह गरेका छन् ।
सम्बन्धित















चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया