नायिका कट्रिना कैफको प्रेम सार्वजनिक
मेरोन्यूज
२०७८ जेठ ३० गते १४:३५

काठमाडौँ । नायिका कट्रिना कैफ नायक रणवीर कपुरसँगको प्रेम सम्बन्धमा ब्रेक भएपछि नायक विक्की कौशलको प्रेममा छिन् । कैफ आफ्नो प्रेमलाई गोप्य रुपमा अगाडि बढाउने सोचमा थिइन् ।
तर, उनको प्रेमलाई नायक हर्षवर्धन कपुरले केही दिन अगाडि खुलासा गरिदिएका छन् । नायिका कैफ र नायक कौशल प्रेम सम्बन्धमा रहेको सार्वजनिक गरेपछि कैफ नायक कपुरसँग रिसाएकी छिन् ।
कुनै व्यक्तिको व्यक्तिगत बिषयमा कुरा गर्नका लागि अनुमती लिनुपर्ने भन्दै कैफ हर्षवर्धनसँग रुष्ट बनेकी हुन् । कट्रिना र विक्की सार्वजनिक कार्यक्रममा एकसाथ देखिन थालेपछि उनीहरुको प्रेम चर्चा सुरु भएको थियो ।
सम्बन्धित
















यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया