एसईईको मूल्यांकन नतिजा पठाउन निर्देशन
मेरोन्यूज
२०७८ जेठ ३० गते १९:२५

काठमाडौँ । विद्यालयहरूले आगामी असार २० गतेभित्र विद्यालय शिक्षा परीक्षा (एसईई)को मूल्यांकन नतिजा पठाउनु पर्ने भएको छ । सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाईमा मूल्यांकन पठाउनु पर्ने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी परीक्षा सार्वजनिक गर्ने भएपछि विद्यालयले विद्यार्थीको मूल्यांकन पठाउनु पर्ने भएको हो । यस्तै, इकाईले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा विद्यार्थीको मूल्यांकन पठाउनु पर्ने नियम बनाएको हो ।
भौतिक रुपमा एसईई परीक्षा हुन नसकेपछि बोर्डले यस वर्ष नतिजा मूल्यांकनको आधारमा सार्वजनिक गर्ने निर्णय गरेको हो । नयाँ कार्य विधिअनुसार एसईईमा विद्यार्थीको मूल्यांकनको मुख्य अधिकार विषय शिक्षकलाई दिएको छ ।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया