एमालेले कर्णाली प्रदेशसभा बैठक सञ्चालन गर्न दिने
मेरोन्यूज
२०७८ असार १ गते १४:३०

सुर्खेत । कर्णाली प्रदेशको प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रदेशसभा बैठक सञ्चालन गर्न दिने भएको छ । एमालेले सर्वोच्च अदालतले पुनर्वहाली गरेका चार प्रदेशसभा सदस्य विपक्षी रोष्टममा बस्नुपर्ने भन्दै सदन अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।
एमालेको बिरोधका कारण सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची समेत प्रभावित भएको थियो । तर मंगलबार बसेको बैठकमा एमाले संसदीय दलका नेता यमलाल कँडेलले समय लिएर बोल्दै बजेट पेश गर्नुपर्ने बाध्यात्मक अवस्था भएकाले संसद चल्न दिने बताए । उनले आफ्नो माग कायमै रहेको बताए ।
नीति तथा कार्यक्रम सकेर बजेट ल्याउनुपर्ने बाध्यात्मक अवस्था रहेकाले सदन सहज रुपमा अगाडि बढाउन सहयोग गरेको उनले बताए ।
सम्बन्धित
















रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन
रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर काम गर्छौँः पुन
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया