पार्टी विवादकाे विषयमा निर्णय लिन यादव-भट्टराई पक्षले बाेलायाे कार्यकारिणी समितिकाे बैठक
मेरोन्यूज
२०७८ असार १ गते १८:३५

काठमाडाैं । पार्टीभित्र देखिएकाे विवादकाे विषयमा छलफल गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा) काे उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिकाे बैठक बाेलाएकाे छ ।
अध्यक्ष उपेन्द्र यादवले आज एक सूचना जारी गर्दै बिहीबारका लागि कार्यकारिणी समितिकाे बैठक बाेलाएका हुन् । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ः३० बजे बस्नेछ ।
पार्टीका पदाधिकारी र कार्यकारिणी समितिका सदस्यलाई बैठकमा सहभागी हुन सूचित गरिएकाे छ । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षसँग विवाद बढेपछि पार्टीकाे आधिकारिकता दाबी गर्दै यादव-भट्टराई पक्ष निर्वाचन आयाेग गएपनि आयाेगले आधिकारिकता दिन अस्वीकार गरेकाे छ ।

सम्बन्धित
















कञ्चनपुरमा ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
विश्वमा १ करोड ७ लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर
दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरान–इजरायल तनाव थप चर्कियो
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया