सुनकाे मुल्य घट्यो तर चाँदी बढ्यो
मेरोन्यूज
२०७८ असार २ गते १४:५६

काठमाडौं । बुधबार (आज) नेपाली बजारमा सुनको मूल्य घटेको छ । प्रति तोला १ सय रुपैयाँले सुन घटेर ९३ हजार १ सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
(हिजो ) मंगलबार सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सम्बन्धित













चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया