पत्रकार धम्क्याउने ज्ञानेन्द्र शाहीलाई कारबाही गर्न प्रेस युनियन काठमाडौँको माग
मेरोन्यूज
२०७८ असार ३ गते १६:३०

काठमाडौं । सामाजिक अभियन्ता भनेर चिनाउने ज्ञानेन्द्र शाहीले जनता टेलिभिजनका पत्रकारलाई धम्की दिएकामा नेपाल प्रेस युनियन काठमाडौं शाखाले आपत्ति जनाएको छ । नेपाल प्रेस युनियन काठमाडौं शाखाले बिहिबार एक विज्ञप्ति जारी गदै जनता टेलिभिजनमा कार्यरत पत्रकारद्धय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई समाचारको विषयलाई लिएर शाहीले धम्की दिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण जनाएकाे छ ।
केही दिनअघि सुर्खेतमा निज शाही माथी कुटपिट भएको र सोही विषय सम्बन्धित गत जेठ ३१ गते सोमबार जनता टेलिभिजनको कार्यक्रम ‘बाइलाइन’ मा प्रसारण भएको समाचारको विषयलाई जनता टेलिभिजनमा कार्यरत पत्रकार श्रेष्ठलाई असार १ गते फोन गरी अपशब्द प्रयोग गर्नुका साथै धम्की दिएको घटनाको नेपाल प्रेस युनियन काठमाडौ शाखाले घोर भ्रत्सना गरेको हो ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया