मेलम्ची बाढी पीडितलाई सहयोग गर्न अपिल
मेरोन्यूज
२०७८ असार ४ गते १४:०९

काठमाडौँ । गत मंगलबार सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारका बासिन्दालाई राहत तथा पुनःर्स्थापनाका लागि कोष खडा गरेको छ । पालिकाले पीडित बासिन्दालाई राहत तथा पुनःर्स्थापना गर्न ५० लाख बराबरको कोष स्थापना गर्न सहयोग अपिल गरेको हो ।
बाढीले नगरपालिकाको वडा नम्बर ६, १० र ११ का सयाैँ घरपरिवार ढुवानमा परी विस्थापित भएका छन् । उनीहरूको सहयोगका लागि पालिकाले ‘मेलम्ची बाढी पीडित राहत तथा पुनःर्स्थापना कोष’ स्थापना गरेको हो ।
कोषमार्फत सहयोग गर्न संघसंस्था तथा व्यक्तिले नेपाल बैंक लिमिटेड, मेलम्ची शाखामा रहेको खाना नम्बर १६८००१०७०५०२०९०००००१ मा रकम जम्मा गरिदिन सक्ने छन् ।

सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया