थप २,७६८ जनामा कोरोना पुष्टि, ४,०२० जना निको भए
मेरोन्यूज
२०७८ असार ४ गते १६:५८

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५६९ जनाको पीसीआर परीक्षण १ हजार ९६३ जना र ५ हजार ४६८ एन्टिजेन परीक्षण गर्दा ८०५ जना गरी जम्मा २ हजार ७६८ जनामा कोरोना पुष्टि भएको छ ।
सोही अवधिमा ४ हजार २० जना कोरोना निको भएका छन् । सोही अवधिमा ४४ जनाको मृत्यु भएका छन् ।
सम्बन्धित















एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया