शनिबार, जेठ १०, २०८२

फेरि बढ्याे मेलम्चीमा पानीकाे वहाव

मेरोन्यूज २०७८ असार ४ गते २१:२२

सिन्धुपाल्चोक । मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् ।

प्रतिक्रिया