संयुक्त राष्ट्रसंघको महासचिवमा पुनः एन्टोनियो गुर्टेरस् चयन
मेरोन्यूज
२०७८ असार ४ गते २१:४१

काठमाडाैं । संयुक्त राष्ट्रसंघको महासचिवमा पुनः एन्टोनियो गुर्टेरस् चयन भएका छन् । गुर्टेरस् शुक्रबार ५ वर्षको लागि पुनः चयन भएका हुन् ।
उक्त पद पाँच वर्ष हुन्छ भने अर्को कार्यकाल पनि चुनिने गरेका छन् । सुरक्षा परिषदको सिफारिसमा राष्ट्रसंघकाे महासभाले ५ वर्षको लागि चयन गर्ने गर्छ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया