पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री विष्टको निधन
मेरोन्यूज
२०७८ असार ६ गते ८:४८

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ ।
बिष्टको भेन्टिलेटरमा उपचार भैरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि बिष्टको गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थियो ।
तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ गत २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका बिष्ट कांग्रेस शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारमा राज्यमन्त्री बनेका थिए ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया