देउवालाई सुझाव : निधिले साथ नदिने स्पष्ट, सिटौलालाई कार्यवाहक सभापति बनाऔं
मेरोन्यूज
२०७८ असार ६ गते १२:३१

,
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेता कृष्ण सिटौलालाई कार्यवाहक सभापति दिएर अघि बढ्न उनी निकट नेताहरुले सुझाव दिएका छन् । आज आइतबार बिहान १० बजे सभापति देउवा निवासमा भएको छलफलमा देउवाले बागमतीका आफ्नो समूहका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।
छलफलमा सहभागी एक नेताका अनुसार सभापति देउवालाई सिटौलालाई कार्यवाहक दिएर अघि बढेमा महाधिवेशनमा नेतृत्व लिन सहज हुने सुझाब दिएका छन् ।
एक केन्द्रिय सदस्यले भने , “सिटौलालाई कार्यवाहक सभापति दिदाँ मात्र, तपाइले जित्नुहन्छ ।” निधिले साथ नदिने स्पष्ट पारिसकेपछि सिटौलालाई नै अघि बढाउँदा सहज हुने सुझाव दिएको एक नेताले जानकारी दिए ।
बागमतीमा आफ्नो समूहका केन्द्रीय सदस्यहरू र गण्डकीका केन्द्रीय सदस्यहरूसँग छलफल सुरु गरेका छन् ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया