साताको पहिलो दिन नेप्सेमा ठूलो अंकले गिरावट
मेरोन्यूज
२०७८ असार ६ गते १५:४४

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार ठूलो अंकले गिरावट भएको छ । सेयर बजार नेप्से परिसूचक कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको थियो । तर, बजार बन्दा हुँदा नेप्से परिसूचक उच्च अंकले गिरावट भएको हो ।
३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से आज २ हजार ९ सय ५ मा झरेको छ । नेप्से परिसूचक ६३ दशमलव २८ अंकले घटेर २ हजार ९ सय ०५ दशमलव ३२ अंकमा झरेको छ । नेप्से परिसूचक ठूलो अंकले घट्दा कारोबार रकम भने थोरै सुधारिएको छ ।
बिहीबार ११ अर्ब भन्दाकमको कारोबार भएकोमा आज साढे ११ अर्ब हाराहारीमा कारोबार भएको छ । आज सेयर बढ्नेमा ऋणपत्रहरु देखिएका छन् भने धेरै सेयर गुमाउनेहरुमा फाइनान्स र विकास बैंक देखिएका छन् ।
सम्बन्धित








एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
छुटे दुर्गा प्रसाईं
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
प्रतिक्रिया