थप २,४४२ जनामा कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ असार ६ गते १६:३९

काठमाडौँ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५६ जना कोरोनाबाट निको भएका छन् । यस्तै २४ घण्टामा कोरोनाबाट ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ७७ जनामा पिसिआर परीक्षण गरिएकोमा १ हजार ४ सय २१ पोजेटिभ देखिएको हो । यस्तै, ४ हजार २ सय ४९ को एन्टिजेन परीक्षण गरिएकोमा १ हजार २१ मा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
प्रतिक्रिया