पार्टी छोड्नेलाई कारवाही गर्न माओवादी बैठक बस्दैं
मेरोन्यूज
२०७८ असार ७ गते ७:०८

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । एमाले–माओवादी एकतापछि माओवादी केन्द्र नफर्किएर एमालेमा प्रवेश गरेका माओवादीका स्थानिय तहका जनप्रतिनिधीलाई कारवाही गर्नका लागि माओवादी केन्द्रले पार्टी केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठक अहिले विहान ९ बजे भर्चुअल माध्यमबाट बस्दैछ ।
‘छोटो केन्द्रीय समितिको बैठक बस्छ, खासगरी पार्टी छोडेका जनप्रतिनिधीहरुलाइृ बारवाहीको प्रक्रियाका लागि मात्र केन्द्रीय समिति बैठक बस्न लागेको हो,’ माओवादी केन्द्रका केन्द्रीय नेताहरुको भनाई छ ।
रौतहट जिल्लाका विभिन्न स्थानिय तहमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधीहरु प्रभु शाहहरुसँगै एमालेतिर लागेपछि उनीहरुलाई कारवाही गरेर पदमुक्त गराउनका लागि माओवादीले केन्द्रीय समितिको बैठकबाट निर्णय लिन लागेको हो ।
सम्बन्धित









माछा मार्न गएका ताजपुरियाको मृत्यु
काठमाडौंको कमजोर ब्याटिङ, विराटनगरले पायो १३५ रनको सामान्य लक्ष्य
चुनावमा भाग लिने कांग्रेसको निर्णय
अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरको मौसम ?
प्रतिक्रिया