मंगलबार, चैत २४, २०८२

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन पहल गर्छु – स्वास्थ्य मन्त्री श्रेष्ठ

मेरोन्यूज २०७८ असार ११ गते १५:४२

काठमाडौं । स्वास्थ्य जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको लागि पहल गर्ने बताएका छन्।
शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका मन्त्री श्रेष्ठले जोखिम मोलेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीको कामको सम्मान हुनुपर्ने बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले बदर गरिदिएपछि २५ सदस्यीय मन्त्रिपरिषदमा हाल पाँच सदस्य मात्र छन् ।

प्रतिक्रिया