कर्णालीमा नेपाल पक्षका ३ सांसद निलम्बित
मेरोन्यूज
२०७८ असार ११ गते २१:४८

काठमाडाैं । माधव नेपाल पक्षका कर्णाली प्रदेशसभाका ३ सांसद निलम्बनमा परेका छन् । नेकपा (एमाले) संसदीय दलको निर्णय अनुसार प्रदेश सभा सचिवालयले उनीहरुलाई निलम्बित गरेको हो ।
निलम्बित हुनेमा अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही छन् । पार्टी ह्वीप उल्लंघन गरेकाे भन्दै उनीहरूलाई यसअघि नै एमालेकाे ओली पक्षले कारबाही गरेकाे थियाे ।
सर्वाेच्च अदालतले उक्त कारबाही असंवैधानिक भएकाे भन्दै पुनर्वहाली गरिदिएकाे थियाे । मुख्यमन्त्रीलाई पार्टी निर्देशनविपरित मत दिएका तीनै जना प्रदेश सरकारमा सहभागी भएका थिए ।

सम्बन्धित
















ग्लोबल आइएमई बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक, पौभा कलाको दिव्य दर्शन समावेश
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो महाधिवेशन सम्पन्न
जेन–जी आन्दोलनका क्रममा जलेका मध्ये आठ हजार नयाँ श्रेस्ता कायम
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
प्रतिक्रिया