राष्ट्रपतिको कदममा न्यायालयले हात हाल्न मिल्दैन : महान्यायाधिवक्ता
मेरोन्यूज
२०७८ असार १४ गते १६:३६

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सोमबारको सुनुवाई सकिएको छ । आजको इजलासमा महान्यायाधिवक्ता रमेश बडालले ३ घण्टा २० मिनेट बहस गरेका थिए ।
बडाललाई बहस गर्न ३ घण्टा समय छुट्याइएको थियो । आजको बहसमा उनले धारा ७६ (५)मा दलीय निर्देशनको ह्वीप लागु हुने दाबी गरेका थिए ।
धारा ७६ (५)को निर्णय विशुद्ध राष्ट्रपतिको कदममा भएको जिकिर गर्दै बडालले भनेका थिए, ‘त्यसमा न्यायालयले हात हाल्न मिल्दैन ।’
भोलि मंगलबार नायव महान्यायाधीवक्ता पदम प्रसाद पाण्डेयले बहस गर्ने छन् । उनका लागि २ घण्टा समय छुट्याइएको छ ।
सम्बन्धित















यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया