देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहनसहित प्रदर्शन (तस्वीरहरू)
जुली गिरी
२०७८ असार १६ गते १७:५५

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध बुधबार साँझ पाँच विद्यार्थी संगठनले देशभर पुत्ला दहनसहित प्रदर्शन गरेका छन् । उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।
आफ्नो अनुकुलताअनुसार देशका सबै जिल्लामा संगठनहरूको जिल्ला नेतृत्वमा प्रदर्शन भइरहेको अखिल (क्रान्तिकारी)का प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), एमालेका माधव नेपाल पक्षका तर्फबाट सुदेश पराजुली नेतृत्वको अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) सहभागी रहने छन् ।
उनीहरूले गत १४ गते देशभर प्रदर्शन गर्ने विज्ञप्ति निकालेर जानकारी दिएका थिए ।















जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया