शंशाक कोइराला निवासमा पौडेल पक्षको बैठक जारी
मेरोन्यूज
२०७८ असार १६ गते १८:०७

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक महामन्त्री डा.शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बैठक बसेको छ । दुई घण्टादेखि उक्त बैठक जारी रहेको शंशाक कोइरालाका स्वकिय सचिव भरत तिवारीले जानकारी दिए ।
उनका अनुसार क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान कसरी गर्ने विषयमा छलफल रहेको छ । छलफलमा डा. शेखर कोइराला,पूर्वमहामन्त्री प्रकाशमान सिंह,रामशरण महत ,अर्जुनसिंह केसी,बलबहादुर केसी,शितल गिरी, मिनेन्द्र रिजाल,दिलेन्द्र बडु,सितादेबी यादव,जीवन परियार,कल्याण गुरुङ् र प्रदिप पौडेल रहेका छन् ।
बिहिबार बस्ने पदाधिकारी बैठकमा क्रियाशील सदस्यता वितरणको विषयमा थप कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि आज छलफल भएको बताइएको छ ।
सम्बन्धित
















कस्ताे रहला आज दिनभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बुधबार यी राशिहरूकाे भाग्य शुभ छ, हेर्नुहोस् राशिफल
अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया