कतारमा रहेका नेपाली व्यवसायीले गरे स्वास्थ्य सामग्री सहयाेग
मेरोन्यूज
२०७८ असार १६ गते १८:५९

काठमाडाैं । कतारमा रहेकाे नेपाली व्यवसायीले १ लाख २० कराेड बराबरकाे स्वासथ्य सामग्री हस्तन्तरण गरेका छन् । उनीहरूले काेराेना नियन्त्रणमा सहयाेग पुग्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे दाेहास्थित नेपाली दूतावासले जनाएकाे छ ।
१४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन कन्सन्ट्रेटर, २१०० पल्स अक्सिमिटर र ५० वटा नाेजल क्यानुला रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संगठनका प्रमुख सल्लाहकार टिबी कार्कीले स्वासथ्य मन्त्रलयका प्रमुख विशेषज्ञ राेशन पाेखरेललाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित
















सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया