सरकारविरुद्ध मसाल जुलुस (तस्वीरहरू)
जुली गिरी
२०७८ असार १८ गते १६:३६

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध गत बुधबारदेखि पाँच विद्यार्थी संगठनले देशभर सुरु गरेको आन्दोलन आज पनि जारी रहेको छ । उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरी आन्दोलन सुरु गरेका थिए ।

आफ्नो अनुकुलताअनुसार देशका सबै जिल्लामा संगठनहरूको जिल्ला नेतृत्वमा प्रदर्शन भइरहेको छ । यस क्रममा आज विपक्षी दलका विद्यार्थी संघठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरी मसाल जुलुस गरेका थिए ।












जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया