साइनाेफार्मसँग खाेप खरिदबारे सम्झाैता, असार २४ बाट साप्ताहिक रूपमा खाेप आपूर्ति हुने
मेरोन्यूज
२०७८ असार १८ गते २१:५४

काठमाडाैंं । लामाे समयकाे प्रयास पश्चात चीनबाट काेराेनाविरूद्धकाे खाेप ल्याउने सम्झाैता भएकाे छ । नेपाल सरकार र चिनियाँ खाेप उत्पादक साइनाेफार्म कम्पनीबीच खाेप खरिदसम्बन्धी सम्झाैता भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
साइनाेफार्मसँग सम्झाैता भएसँगै अब यही असार २४ गतेदेखि नेपालमा नियमित खाेप आपूर्ति हुने छ । साप्ताहिकरूपमा खाेपकाे निश्चित मात्रा नेपाल ल्याइने मन्त्रालयले जनाएकाे छ ।
सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए ३३० जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

सम्बन्धित















एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया