बाढीले १२० मेगावाट विद्युत प्रणाली बगायो
मेरोन्यूज
२०७८ असार १९ गते १५:५५
काठमाडौँ । बाढी पहिरोले लमजुङको मध्य मर्स्याङ्दीदेखि तनहुँको विद्युतगृह जोड्ने प्रसारण लाइनको ९ नम्बर टावर बगाएको छ । आज बिहान ६ बजेतिर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको उक्त टावर बगाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
फूलबारी भन्ने ठाउँको नदीमा आएको बाढीले टावर बगाएको प्राधिकरणले जनाएको हो । टावर बगाएसँगै माथिल्लो ५० मेगावाट र मध्य मर्स्याङ्दी विद्युत गृहबाट उत्पादन हुने ७० गरी कूल एस सय २० मेगावाट विद्युत प्रासारण ग्रीडबाट विच्छेद हुन पुगेको छ ।
सो टावरको अवस्था बुझ्न र आपत कालीन मर्मतका लागि टोली साइटतिर गएको तर पुग्न सकेका छैनन् । पहिरो तथा टेलिफोन विच्छेद भएकाले बाधा भएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए ।
सम्बन्धित
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया