‘खेलाडी खेतमा दुई दिन’ अभियान
मेरोन्यूज
२०७८ असार १९ गते २२:१२

काठमाडाैं । नेकपा (एमाले) निकट नेपाल खेलकूद महासंघले ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका, जितपुरफेदीमा आज धान रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियान थालनी भएको हो ।
अभियानको शुभारम्भमा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वगृहमन्त्री खगराज अधिकारी, पूर्व उद्योगमन्त्री कर्ण थापा र पूर्व खेलकुदमन्त्री दावा लामा, महासंघका अध्यक्ष रमेश पौडेललगायत नेता सहभागी भएका थिए ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया