कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्न माग
मेरोन्यूज
२०७८ असार २० गते १९:३७
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र १२ कक्षाको परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डले साउनको तेस्रो अथवा चौथो हप्ताभित्र परीक्षा सञ्चालन गर्न अनुमति मागेको हो ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको दर कम हुँदै जान थालेसँगै परीक्षा सञ्चालन गर्न सकिने भन्दै परीक्षा गर्न अनुमति माग गरेको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । गत जेठ २६ बाट सुरु हुने भनिएको परीक्षा कोरोना महामारीसँगै स्थगित भएको थियो ।
गत वर्ष आन्तरिक मूल्यांकनलाई समेत अन्तिम मूल्यांकनको आधार बनाएको थियो ।
सम्बन्धित
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया