ओलीसँग करिब ३ घण्टा भेट वार्ता गरी बाहिरिए उपाध्यक्ष रावल
मेरोन्यूज
२०७८ असार २० गते २२:५५

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट वार्ता गर्न बालुवाटार पुगेका उपाध्यक्ष भीम रावल बाहिरिएका छन् । उनी करिब ७ः५० मा प्रधानमन्त्री ओलीसँग वार्ता गर्न बालुवाटर प्रवेश गरेका थिए ।
प्रधानमन्त्री ओलीसँग करिब ३ घण्टा बालुवाटारमा छलफल गरी नेता रावल बाहिएका हुन् । नेता माधव नेपालले भेट्न नमानेपछि प्रधानमन्त्री ओलीले रावललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर छलफल गरेका हुन ।
यो पनि पढ्नुहोस् : प्रधानमन्त्री ओली र माधव पक्षका नेता भीम रावलबीच भेटवार्ता
प्रधानमन्त्री ओलीले भेट्न बोलाएपछि नेता रावलले नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए । नेपाल निवासबाट बाहिरिएसँगै रावल बालुवाटार पुगेका हुन् ।
सम्बन्धित















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया