दुई सचिवकाे पदस्थापन, तीनकाे सरूवा
मेरोन्यूज
२०७८ असार २१ गते २१:३०

काठमाडाैं । सरकारले बढुवा भएका दुई सचिवकाे पदस्थापन गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले सहसचिव मधुसुदन बुर्लाकाेटी र सुशीलचन्द्र तिवारीलाई सचिवमा बढुवा गरी क्रमशः सुदूरपश्चिम प्रदेशकाे प्रमुख सचिव र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणकाे सचिवमा पदस्थापन गरेकाे हाे ।
बैठकले तीन सचिवकाे सरूवासमेत गरेकाे छ । बैठकले सुरेश आचार्य, रामकृष्ण सुवेदी र ताेया ज्ञवालीकाे सरूवा गरेकाे छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया