मलेसियामा अवैध आप्रवासीका लागि रिक्यालिब्रेशनकाे समय थप
मेरोन्यूज
२०७८ असार २१ गते २२:२०

काठमाडाैं । मलेशिया मन्त्रिपरिषद्को बैठकले अवैध आप्रवासीहरूका लागि ३१ डिसेम्बर २०२१ सम्म रिक्यालिब्रेशन को समय थपेको छ ।
रिक्यालिब्रेशन योजनाको कार्यान्वयनलाई सबा र सारवकमा राज्य सरकारहरूको सहमति जनाएको छ। १ जुलाई २०२१ सम्ममा २ लाख २५ हजार ८३ अवैध आप्रवासीले रिक्यालिब्रेसन योजनामा भाग लिनको लागि दर्ता गरेका छन् ।
त्यसमध्ये ९७ हजार ८९२ अवैध आप्रवासीकाे फिर्ती रिक्यालिब्रेशन प्रोग्राममार्फत आफ्नो मूल देश फर्कन दर्ता गरिएको छ । मलेसियामा नेपालीलगायत अन्य देशका आप्रवासी श्रमिक अवैधरूपमा बसाेबास गर्दै आएका छन् ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया