वृहत् नागरिक समाजद्वारा भद्रकालीमा प्रदर्शन (फोटोफिचर)
जुली गिरी
२०७८ असार २४ गते १८:०४

काठमाडौँ । वृहत् नागरिक समाजले स्वास्थ्य शिक्षण संस्थाहरूमा दलीयकरण र भ्रष्टीकरणविरूद्ध प्रदर्शन गरेका छन् । आज परिवर्तन संगीतसहित नागरक समजाले प्रदर्शन गरेका हुन् ।

उनीहरुले तिमी भन्छौ गाउन त गाऊ, तर यो गीत नगाऊ । हामी भने यही गीत गाइरहन्छौँ अञ्जान बाबुको जोडीले यो गित गाएर भद्रकालीमा प्रदर्शन गरेका हुन् ।

नारायण वाग्लेसहितकाले प्रदर्शन गरेका थिए । विपी प्रतिष्ठान लगाएतका प्रतिष्ठान तथा विश्वविद्यालयलाई फूटबल नबनाउ भन्दै प्रदर्शन गरेका हुन् ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया