सरकारी सम्पती कौडीमा बेच्न लागेको भन्दै कर्मचारी आन्दोलित (तस्वीरहरू)
जुली गिरी
२०७८ असार २५ गते १२:५५

काठमाडौँ । नेपाल वायुसेवा निगमलाई कौडीको भाउमा निजीकरण गर्न लागेको भन्दै आन्दोलित कर्मचारीले आन्दोलन जारी राखेको छ । निगममा कार्यरत कर्मचारीले आज शुक्रबार पनि आन्दोलन गरेका हुन् ।

कर्मचारीले निगमलाई निजीजकरण गर्ने निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् । कर्मचारीले निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलको राजीनामा माग गरेका छन् ।

सरकारको स्वामित्वमा रहेको निगमलाई कौडीको भाउमा बेचेर निजीकरण गर्नका लागि कम्पनीको प्रबन्ध पत्र र नियमावलीको मस्यौदासमेत तयार पारिसक्दा महापबवन्धक पौडेल चुप लागेर बसेको भन्दै कर्मचारीहरू पौडेलप्रति आक्रोशित भएका हुन् ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित










रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया