नागरिक समाजका अभियन्ता प्रहरी नियन्त्रणमा
मेरोन्यूज
२०७८ असार २७ गते १२:०१

काठमाडौं । नागरिक समाजका अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य र शिक्षामाथिको दलीयकरण, भष्ट्रचार, माफिया, बेथितिविरूद्ध प्रतिरोधको क्रममा आज बिहान सिंहदरबारबाट अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो । बृहत् नागरिक आन्दोलनले सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी गरिरहेको थियो ।
प्रहरीले नारायण वाग्ले, खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, राजेन्द्र महर्जन, श्रवण मुकारूङ, गोविन्द छन्त्याल, विमल अर्याल, अर्चना थापा, वसन्त छिपा, प्रणेता, अनुभव अजित, अरूण देव जोशी, निर्ग नवीन, नविन तिवारी, शशी विक्रम कार्की लगाएतलाई पक्राउ गरेको छ ।
नागरिक आन्दोलनको प्रदर्शनमा प्राध्यापक डाक्टर गोविन्द केसीसमेत उपस्थित भएका छन् । कार्यक्रम शुरु नहुँदै अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया