ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ असार २७ गते २०:१५
काठमाडौँ । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा परेर एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो जिल्लाको तिनाउँ गाउँपालिका २ सिस्नेमा लु २ त २५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ३८ वर्षीय दुर्गाबहादुर गाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाहको च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर लावतीले जानकारी दिए । उनी ट्रयाक्टर चालक हुन् ।
दुर्घटनामा सोही स्थानका सहचालक ४२ वर्षीय एकबहादुर थापा घाइते भएका छन् ।
सम्बन्धित
















अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
फुटबल प्रतियोगिता : पशुपति र हिलारी सेमिफाइनलमा
केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
वनस्थलीमा रास्वपाको सचिवालय बैठक
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया