१३ घण्टापछि सकियो एमाले कार्यदलको बैठक
मेरोन्यूज
२०७८ असार २७ गते २२:१८

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । पार्टीको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज विहान सवा ९ बजेदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको हो ।
पार्टीको विवाद मिलाउने प्रयास स्वरुप बसेको कार्यदलको बैठक १३ घण्टापछि सकिएको छ । राति १० बजे सकिएको हो ।
सम्बन्धित
















जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
उन्नत लोकतन्त्रका लागि समावेशी निर्वाचन
चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
भोजपुरकाे पौवादुङमामा क्यान्सर जोखिम घटाउन किशोरी लक्षित खोप अभियान सुरु
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया